अनुसूची २
समूह दर्ताको प्रमाणपत्र
अनुसूची–२
(नियम १४ को उपनियम (३) सँग सम्बन्धित)
समूह दर्ताको प्रमाणपत्र
श्री ………….
……………………..समूह ।
मिति …………………… को निर्णयानुसार …………………… नामक मुक्त कमैया समूह दर्ता गरी तपाईलाई यो प्रमाणपत्र दिइएकोछ ।
कल्याणकारी अधिकृतको,–
सही ः
कार्यालयको छाप नाम, थरः
पद ः
मिति ः–
प्रमाणपत्रको नवीकरण
नवीकरण गरेको मिति नवीकरण बहाल रहेको अवधि नवीकरण दस्तुर नवीकरण गर्ने अधिकारीको सही